कस्ताे छ आज तपाईंकाे दिन ? हेर्नुहाेस् राशिफल

आज २०८० साल पुष ७ गते शनिबार। मंसिर शुक्ल एकादशी । पञ्चाङ्ग : शिव विष्टिरभद्रा भरणी। डिसेम्बर २३ तारिख २०२३
हेर्नुहाेस् आज तपाईंको राशिफल :-
मेष : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। साथीभाइको सहयोग मिल्नेछ । भूमिबाट लाभ होला ।
वृष : प्रेममा अविश्वास बढ्ला । आफन्तसँग पनि मनमुटाव हुन सक्छ । सवारी साधन चलाउँदा ख्याल गर्नुहोला ।
मिथुन : परिश्रमअनुसार उपलब्धि पाइने समय छ । महत्त्वपूर्ण कामको सुरुवात हुनेछ । सामाजिक क्षेत्रमा पनि सफलता मिल्नेछ ।
कर्कट : साथिभाईसँग भेटघाटको अवसर जुर्नेछ । आजको यात्रा लाभदायक र सफल रहला । परिवारसँगको सम्बन्ध पनि सुमधुर रहनेछ ।
सिंह : आज विभिन्न अवसर जुर्ने समय छ । धर्मकर्म तथा समाजसेवामा मन जानेछ । शुभकार्यको चर्चा चल्नेछ।
कन्या : मनमा निराशा छाउँनेछ । स्वास्थ्यमा समस्या आउला। यात्रा गर्दा ख्याल गर्नुहोला, मालसामान हराउन सक्छ ।
तुला : रोकिएका काम पुनः सुरु हुन सक्छन्। साथिबाट विशेष सहयोग मिल्नेछ । आर्थिक कारोबारमा पनि सफलता पाइएला ।
वृश्चिक : लगानीबाट राम्रै प्रतिफल हात पर्ला । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ।
धनु : धैर्य एवं लगनशीलताले महत्वपूर्ण अवसर जुराउनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। प्रेम सम्बन्ध थप गाढा हुनेछ।
मकर : लगनशील नहुँदा ठूलो उपलब्धि हातपार्न नसकिएला। नियमित खर्च बढ्ने समय रहेको छ। केहि आर्थिक नोक्सान हुनसक्छ ।
कुम्भ : घरमा अतिथिको आगमन हुनेछ। धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ। महत्वपूर्ण काम सफल हुनेछ ।
मीन :आँटेको काम सम्पादन हुनेछ। शुभारम्भको चर्चा चल्नेछ। नयाँ क्षेत्रमा लगानी गर्ने समय छ ।
















स्वास्थ्यमन्त्री मेहतासँग बेलायती राजदूतको शिष्टाचार भेट
अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो
प्रिमियर कप खेल्ने महिला क्रिकेट टोली घोषणा
नेपालगञ्जमा हत्याको आरोपमा ६ जना पक्राउ
जनमतले फिर्ता लियाे मधेस सरकारलाई दिएको समर्थन
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
प्रतिक्रिया