नेपाल सुपर लिग : काठमाडौंलाई हराउँदै ललितपुर क्वालिफायरमा
मेरोन्यूज
२०८० पुष १० गते २१:२८

काठमाडौँ । ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायरमा स्थान बनाएको छ ।
मंगलबार साँझ दशरथ रंगशालामा भएको एलिमिनेटर खेलमा काठमाडौँ रेजर्सलाई ३-० गोलअन्तरले पराजित गर्दै ललितपुर क्वालिफायरमा पुगेको हो ।
ललितपुरको जितमा इमोह इजेकिलले ३६ औँ तथा ५२ औँ मिनेटमा दुई र पापा इबो केबेले ४४ औँ मिनेटमा एक गोल गरे ।
ललितपुरले फाइनलमा पुग्न अब पोखरा थन्डर्सविरुद्ध खेल्नेछ ।
यसअघि सोमबार भएको पहिलो क्वालिफायर खेलमा पोखरा थन्डर्सलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै धनगढीले फाइनलमा स्थान बनाएको थियो ।
सम्बन्धित















नारायणगढ-मुग्लिन सडक अवरुद्ध
ट्रम्पले भने – इरानी आक्रमणबीच तीन अमेरिकी युद्धपोतले सफलतापूर्वक होर्मुज जलमार्ग पार गरे
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
आज (शुक्रबार) का लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया