कस्ताे छ आज तपाईंकाे दिन ? हेर्नुहाेस् राशिफल

आज २०८० साल पुष १४ गते शनिबार। पुष कृष्ण तृतिया । पञ्चाङ्ग: विषकुम्भ विष्टिरभद्रा अश्लेषा। डिसेम्बर ३० तारिख २०२३
हेर्नुहाेस् आज तपाईंको राशिफल :-
मेष : आज खर्च बढ्नेछ । अरुका कुराकाे पछाडि लाग्दा काममा ढिलासुस्ती हुनेछ। मनमा दुविधा उत्पन्न हुनेछ।
वृष : कार्य सम्पादनमा सहजता मिल्नेछ। आज पारिवारिक जमघट र मनोरञ्जन कार्य सम्पन्न हुनेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्।
मिथुन : वैदेशिक कार्यमा सकारात्मक खबर आउला। धर्मकर्म तथा समाजसेवामा मन जानेछ । मनमा शान्ति छाउनेछ ।
कर्कट : नयाँ व्यक्ति सँग भेटघाट हुने समय छ। मिहिनेत गर्दा उपलब्धि मिल्ला । आज पारिवारिक सद्भाव बढ्नेछ।
सिंह : आज अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ। मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ। काममा ढिलासुस्ती हुनेछ।
कन्या : शुभकार्यको चर्चा चल्नेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। लाभदायक र मनोरञ्जनपूर्ण यात्रा हुनेछ।
तुला : रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। मनोरञ्जनमा सहभागिता भइएला। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ ।
वृश्चिक : आज सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। विद्या र बुद्धिको विकास हुनेछ।
धनु : आज मनमा उमंग छाउनेछ । बोलीको विपरीत अर्थ लाग्नसक्छ, बाेल्दा संयमता अपनाउनुहाेला ।
मकर : आज अतिथिका रूपमा सम्मान पाइनेछ। श्रमको उचित मल्याङ्कन हुनेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ।
कुम्भ : मनमा भएका इच्छा आज पूरा हुने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। व्यवसायमा पनि राम्रै नतिजा आउला ।
मीन : शुभकार्यको चर्चा चल्नेछ। अरुलाई प्रभावित पारेर काम बनाउने समय छ। साङ्गीतिक क्षेत्रमा मन जानेछ ।
















सातौं एसियन सभात च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन
जेठ १० गते यार्सागुम्बा संकलन गर्न पाइने
दराजले ल्यायाे ५.५ बिग समर सेल
डब्ल्यूएचओद्वारा दोस्रो ‘हान्टाभाइरस’ सङ्क्रमण पुष्टि
अन्नपूर्ण क्षेत्रमा भित्रिए ९ महिनामा साढे दुई लाख विदेशी पर्यटक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया