सरकारी वेबसाइट डाउन, के हो कारण ?
मेरोन्यूज
२०८० पुष १६ गते १४:५६

काठमाडौँ । सोमबार अधिकांश सरकारी कार्यालयका वेबसाइट डाउन भएका छन् ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार सोमबारबिहान १० बजेदेखि नै अधिकांश सरकारी वेबसाइटहरु सञ्चालनमा आएका छैनन् ।
केन्द्रका अनुसार ‘साइबल हमला’का कारण बिहानैदेखि सरकारी वेबसाइट डाउन भएका हुन्। गुगलमार्फत क्रोम र फायरफक्स लगायतबाट सरकारी वेबसाइट सर्च गर्दा ‘दिस साइट क्यान नट वि रिच’ वा ४०४ पृष्ठ फेला परेन जस्ता दृष्य देखिइरहेकाे छ ।
आज बिहानदेखि नै प्रधानमन्त्री कार्यालयदेखि संघीय सरकारका मन्त्रालय तथा कार्यालयहरु, प्रदेश सरकारको कार्यालयहरु र स्थानीय सरकारका साइटहरु बन्द भएका छन् ।
केहि साइट भने खुल्ने बन्द हुने भइरहेका छन् ।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया