माओवादी केन्द्रको निष्कर्ष : रूपान्तरण अभियान सफल भएको छ
मेरोन्यूज
२०८० पुष १७ गते १४:२७

काठमाडौं । माओवादी केन्द्रले ‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’ सफल भएको दाबी गरेको छ ।
मंगलबार पार्टी कार्यालय, पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष अग्नि सापकोटाले कार्यकर्तामा जागृती आएको र जनतामा आश पलाएको बताए ।
‘विशेष रूपान्तरणले साङ्गठनिक गतिशील भएका छन् । संगठन नबनेको ठाउँमा संगठन बनेको छ । निष्क्रिय भएको ठाउँमा सक्रिय भएको छ । पार्टीबाट पलायन हुने क्रम रोकिएको छ । अन्य पार्टीबाट माओवादी प्रवेश गर्नेको सङ्ख्या बढ्दै गएको छ । पार्टीमा नयाँ आशा र उत्साह पैदा भएको छ । जनता माओवादीमा फर्किएका छन्’, प्रवक्ता अग्निप्रसाद सापकोटाले भने ।
उनले अभियानको क्रममा आफू सुदूरपश्चिमको दार्चुला पुगेको जानकारी दिँदै स्थलगत अवलोकनपछि निकै उत्साहित भएको बताए ।
सम्बन्धित
















मौसम पूर्वानुमान: आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बुधबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया