गायक शिशिर योगिकाे ‘नजाने भो हाम्रो दुख’ सार्वजनिक (भिडियोसहित)
सुरेश तिमल्सिना, काठमाडौं । काठमाडौं स्थित नयाँ बानेश्वरको सनराईज क्याफेमा आयोजित एक पत्रकार सम्मेलन मार्फत वरिष्ठ गितकार राजेन्द्र थापाको आतिथ्त्यतामा राष्ट्रिय भाव झल्काउने’नजाने भो हाम्रो दुख’ बोलको गित सार्वजनिक भएको छ ।
नारद पोखरेलको शब्द रहेको उक्त गितमा ज्वती प्रकाशको संगित भरेका छन् भने शिशिर योगिले आवाज दिएका छन् । यसैगरी शुरविर पण्डित ‘दारिबा’, रश्मि भट्ट र राजानन्द माण्डव्यको अभिनय रहेको छ । दिपेन्द्र प्रकाश के.सि को निर्देशनमा निर्माण भएको गितको छायांकन नुवाकोट थाहा नगरपालिका स्थित कुन्छाल गाउँमा भएको थियो । गोबिन्द अन्जानको छायांकनमा तयार गरिएको सो गितलाई कल्पेश बिश्वकर्माले सम्पादन गरेका हुन् ।
गाउँघरमा आफ्ना सन्तान नहुदा बुबाआमाले भोग्नुपरेको पीडा , पछिल्लो समय युवाहरु बिदेश पलायन हुँदै जादा गाउँघरमा बाझो बन्दै गएको खेतवारी साथै समग्रमा व्यवस्था बदलिएपनी नेपालीको अवस्थामा परिवर्तन नआएको कुरालाई विशेष जोड दिदै तयार पारिएको उक्त गितको म्युज भिडियो ओ.एस.आर डिजिटल युटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।
















होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
सङ्घीयता सुदृढ बनाउन संविधान संशोधन गर्न सकिन्छ: संयोजक दाहाल
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया