ललितपुरको सीडीओमा तुलसीबहादुर, प्रहरी प्रमुखमा खनाल
मेरोन्यूज
२०८० पुष २० गते २१:०६

काठमाडौं । गृह मन्त्रालयले ललितपुर जिल्लाको प्रमुख जिल्ला अधिकारीमा तुलसीबहादुर श्रेष्ठलाई पठाउने निर्णय गरेको छ।
मन्त्रालयले शुक्रबार मन्त्रालयमा रहेका श्रेष्ठलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको हो ।
यस्तै प्रहरी प्रमुखमा एसएसपी शेखर खनाल गएका छन् ।
गत शुक्रबार बालकुमारीमा सुरक्षाकर्मीको दमनबाट दुई जनाको मृत्यु भएसँगै ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र प्रहरी वरिष्ठ उपरीक्षक सिद्धिविक्रम शाहलाई गृह मन्त्रालयले फिर्ता बोलाएको थियो ।
सम्बन्धित
















4 killed, 27 injured in road accident in E. Pakistan
Gold, silver prices decline
उम्मेदवारसँग मतदाताले भने : वन्यजन्तु र मानव द्वन्द्व व्यवस्थापन गर्नुस्
बाँकेमा निर्वाचन आचासंहिता पालनामा कडाइ
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया