मंगलबार, वैशाख २२, २०८३

बागमतीमा एमालेले गर्‍यो उम्मेदवारी दर्ता

मेरोन्यूज २०८० पुष २३ गते १३:२९

मकवानपुर । नेकपा एमालेले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशमा उम्मेदवारी दर्ता गराएको छ।

Advertisement
NiccNicc

एमालेबाट महिलातर्फ रोचकुमारी चौलागाईं, दलिततर्फ ध्रुवराज विक, अपांगतर्फ त्रिलोचन निर्मल पौडेल र अन्यतर्फ विवेक देवकोटाले उम्मेदवारी दर्ता गराएका हुन् ।

‍सोमबार बागमती प्रदेशको राजधानी हेटौँडास्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरुले मनोनयन दर्ता गराएका हुन्।

प्रतिक्रिया