नेपाल एयरलाइन्सको जहाजमा समस्या आएपछि उडान स्थगित
मेरोन्यूज
२०८० पुष २३ गते १८:५३

काठमाडौं । काठमाडौंबाट बैंकक जान लागेको नेपाल एयरलाइन्सको जहाजमा समस्या आएपछि आजको उडान स्थगित भएको छ । जहाजमा समस्या आएपछि १५२ जना यात्रु बोकेर जान लागेको जहाज फर्काइएको छ ।
दिउसो २ बजे बैंकक जान लागेको जहाज रन वे पुगेर फर्किएको थियो ।
नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले हाइड्रोलिकमा समस्या आएर फर्किएको बताए । उनका अनुसार सामान उपलब्ध भएमा दुई तीन घण्टामा पनि बन्न सक्छ । पौडेलले मर्मतको प्रयास भइरहेको र समस्या समाधान भएपछि यात्रुहरुलाई लगिने बताए ।
सम्बन्धित
















आणविक वार्ताको प्रगतिमा बाधक पश्चिमा भएको इरानको दावी
अमेरिकी इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर भोलि नेपाल आउँदै
वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प छैनः संयोजक दाहाल
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
देशलाई विकास र सुशासन चाहिएको छ : लामिछाने
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
आईसीसी टी–२० विश्वकप: श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड पराजित
टी-२० विश्वकपमा आज तीन खेल, नेपाल रहेको समूहबाट भिड्दैछन् स्कटल्याण्ड र इटाली
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
रुद्रवेणी–वामीटक्सार सडक आजदेखि अवरुद्ध हुने
प्रतिक्रिया