बीएससी प्रथम वर्षको आंशिक परीक्षाको नतिजा सार्वजनिक
मेरोन्यूज
२०८० पुष २४ गते ११:०९

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले ४ वर्षे विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फको प्रथम वर्षको आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
कार्यालयले गत वैशाख र जेष्ठ महिनामा सञ्चालन गरेको बीएससी प्रथम वर्षको आंशिक परीक्षाको नतिजा करिब सात महिनापछि सोमबार प्रकाशित गरेको हो ।
प्रकाशन भएको परीक्षाको नतिजा वेबसाइट तथा ३३६२४ मा एसएमएस गरेर हेर्न सकिने कार्यालयले जनाएको छ ।
सम्बन्धित
















पुरातत्व विभागका तत्कालीन इन्जिनियर र सहायक पथप्रदर्शकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
राष्ट्र बैंकले आजका लागी निर्धारण गरेको मुद्राको विनिमयदर
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
प्रतिक्रिया