कस्ताे छ आजकाे दिन तपाईंका लागि ? हेर्नुहाेस् राशिफल

आज २०८० साल पुष २६ गते बिहिवार । पुष कृष्ण औंसी । पञ्चाङ्ग: व्याघात चतुष्पद पूर्वाषाढ। जनवरी ११ तारिख २०२४
मेष : आज प्रेम र मित्रताको बन्धन कसिने बेला छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । आफन्तसँग भेटघाट पनि हुनेछ ।
वृष : व्यापारभन्दा नोकरी नै शुभ देखिएको छ । पेटसम्बन्धी सामान्य समस्या रहला । मानसिक विचलनताबाट छुट्कारा मिल्नेछ ।
मिथुन : शैक्षिक क्षेत्रको लगानीबाट सन्तुष्टि नरहला । अनावश्यक खर्च बढेर जानेछ । संस्थागत भ्रमणको अवसर मिल्नेछ ।
कर्कट : प्राकृतिक विपत्तिको सामना गर्नुपर्नेछ । साझेदारी युक्त काम शुभ रहला । आफन्त सहयोगमा कार्य सम्पन्न गरिनेछ ।
सिंह : बोलीमा केही संयमता अपनाउनु पर्नेछ । सन्तानको विषयले चिन्तित बनिनेछ । पत्नीको नामको व्यवसाय शुभ छ ।
कन्या : आफ्नो कामको सर्वत्र प्रशंसा रहनेछ । नयाँ योजनाहरू पारित हुनेछन् । सन्तान सुख प्राप्त होला ।
तुला : मनमा थप चञ्चलता बढ्नेछ । कृषि व्यवसायमा सक्रियता रहला । समय अन्तरालमा स्वदेश आगमन होला ।
वृश्चिक : सामाजिक दायित्व बहन गर्नुपर्नेछ । सञ्चार माध्यममा नकारात्मक टिका टिप्पणी हुनेछ । धार्मिक कार्यमा रुचि रहला ।
धनु : पति पत्नीबीच विवाद बढ्नेछ । हाडजोर्नी सम्बन्धी समस्या उत्पन्न होला । आफ्नो व्यवहारमा सुधार ल्याउनु पर्नेछ ।
मकर : हवाई यात्रा गर्ने समय रहेको छ । नयाँ काममा लगानी नगर्नुहोला । मान्यजनद्वारा उचित मार्ग निर्देशन प्राप्त होला ।
कुम्भ : प्रेम सम्बन्ध विवाह बन्धनमा बाधिनेछ । खराब संगतीहरू छुटेर जानेछन् । अपरिचित व्यक्तिबाट टाढै रहनुहोला ।
मीन : सम्पत्ति विवाद सुल्झनेछ । कला क्षेत्रबाट सम्मानित बनिनेछ । भीडभाडबाट टाढै रहनु पर्ला
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
प्रतिक्रिया