भारतीय गायक सोनम पुरीले गरे विवाह
मेरोन्यूज
२०८० पुष २७ गते १७:५४

काठमाडौं । भारतीय गायक सोनम पुरी विवाह बन्धनमा बाँधिएका छन् ।
बिहीबार उनले प्रेमिका जुचोबेनी तुंगोसँग विवाह गरेका हुन्। उनीहरूको विवाह क्रिश्चियन रितिरिवाज अनुसार भएको थियो ।
विवाहका तस्बीर सोनमले सामाजिक सञ्जालमा सेयर गरेका छन् ।
सनमले हिन्दी कभर गीतसँगै बलिउड फिल्ममा ओरिजिनल गीतसमेत गाएका छन्।


सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया