आइतबार, वैशाख २०, २०८३

नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्षमा रञ्जिता श्रेष्ठ मनोनित

मेरोन्यूज २०८० पुष २८ गते १८:५९

टीकापुर। नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सहअध्यक्षमा संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई मनोनित गर्ने निर्णय गरेको छ ।

Advertisement
NiccNicc

टीकापुरमा सम्पन्न प्रथम महाधिवेशनबाट पार्टीका संरक्षक रेशम चौधरी अध्यक्षमा निर्वाचित भए सँगै बसेको पहिलो बैठकले विधान संशोधन गर्दै श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको हो ।

नाउपाले विधान संशोधन गरी दुई जना महासचिव हुने व्यवस्था समेत गरेको छ ।

प्रतिक्रिया