हेर्नूहाेस् यस्तो छ आज तपाईंको राशिफल

आज २०८० साल माघ ३ गते । बुधवार । पुष शुक्ल सप्तमी । पञ्चाङ्ग: शिव गर रेवती। जनवरी १७ तारिख २०२४
यस्तो छ आज तपाईंको राशिफल :-
मेष : विषयवस्तु पहिचान गरेर मात्र काममा अगाडि बढ्नुहोला । पारिवारिक सहयोग प्राप्त होला । वैदेशिक यात्रा शुभ रहला ।
वृष : आफ्नै अगुवाइमा सामाजिक कार्य गरिनेछ । व्यक्तिगत निर्णय शुभ साबित होला । मन प्रसन्न होला ।
मिथुन : सोचेभन्दा बढी खर्च बढ्नेछ । साथीभाइ बिच सामान्य विवाद रहला । छोटो दुरीको यात्राको योग बन्ने छ ।
कर्कट : मान्यजनका साथ समय बित्नेछ । आकस्मिक धन लाभको योगबन्नेछ । मनोरञ्जनमा समय व्यतित होला ।
सिंह : सामान्य विषयले मन चिन्तित बन्नेछ । साझेदारीको काम मध्यम रहला । आफूभन्दा ठूला व्यक्तिको सल्लाह लिनुहोला ।
कन्या : नयाँ जिम्मेवारी बहन गर्नुपर्नेछ । शारीरिक अवस्था राम्रै रहला । नोकरीका अवसरहरू हात पर्नेछन् ।
तुला : आफ्नो लगनशीलताले प्रशंसा मिल्नेछ । अध्ययनका लागि समय निकाल्नु पर्नेछ । व्यवसाय परिवर्तन गर्ने सोच आउनेछ ।
वृश्चिक : परिस्थिति अनुरूप परिवर्तन हुनुपर्नेछ । अतिथ्यता ग्रहणको अवसर मिल्नेछ । खानपानमा मुख बार्नुपर्ला ।
धनु : आर्थिक कारोवारमा संयम बन्नुपर्नेछ । वैदेशिक रोजगारीको अवसर प्राप्त होला । अनावश्यक भनाइ सहनु पर्ला ।
मकर : पारिवारिक अवस्था कमजोर देखिनेछ । सवारी साधनमा सावधानी अपनाउनु पर्ला । धामिक क्षेत्रको भ्रमण हुनेछ ।
कुम्भ : लगानीका नयाँ माध्यम खुल्नेछन् । लामो समयको प्रतीक्षापछि सफलता मिल्नेछ । सन्तान प्राप्तिको योग छ ।
मीन : शैक्षिक अवस्था राम्रै रहला । पारिवारिक जमघट बढ्नेछ । काल्पनिक विषयले केही चिन्ता बढ्नेछ ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
प्रतिक्रिया