नेपाल पुलिस स्कुलको प्राचार्यका लागि दरखास्त आह्वान
मेरोन्यूज
२०८० माघ ३ गते १०:०८

काठमाडौं । नेपाल पुलिस स्कुलले प्राचार्य (प्रिन्सिपल) नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ।
बुधबार एक सुचना जारी गर्दै नेपाल पुलिस स्कुल गरुडा रौतहट र घोराही दाङमा रिक्त रहेको प्राचार्य नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो।
प्रहरी स्कुलुको प्राचार्य छनोटमा इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरुलाई १५ दिनभित्र दरखास्त पेस गर्न सुचनामा उल्लेख गरिएको छ ।

सम्बन्धित


















गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?
मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
तराईमा बढ्दै तापक्रम, नेपालगन्जमा ४० डिग्री नाघ्यो
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया