माघ १५ गतेदेखि त्रिवीका सबै सेवा अनलाईनबाट
मेरोन्यूज
२०८० माघ ३ गते १०:४१

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले अनलाइन प्रणालीमार्फत सेवा दिने भएको छ ।
त्रिवि केन्द्रीय परीक्षा संचालक समितिक माघ २ गते बसेकाे बैठकबाट त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलय बल्खुले यहि माघ १५ गतेदेखि अनलाइन माध्यमबाट सेवा प्रदान गर्ने भएको हो ।
परीक्षा नियन्त्रण कार्यालयहरुद्वारा दिइने सेवाहरु (ट्रान्सकृप्ट, प्रोविजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सन) अनलाइन माध्यमबाट ई पेमेन्टको सुविधासहित यहि मिति २०८० माघ १५ गते सोमवारदेखि संचालन गर्ने निर्णय भएको निकाले जनाएकाे छ ।
अनलाइसेवाको कार्यान्वयन विधिको विस्तृत जानकारी माघ १० गते www.tuexam.edu.np मा सार्वजनिक गरिने सुचनामा उल्लेख गरिएकाे छ ।

सम्बन्धित
















सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
पुरातत्व विभागका तत्कालीन इन्जिनियर र सहायक पथप्रदर्शकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
प्रतिक्रिया