काठमाडौंको बनस्थलीबाट नगदसहित गहना चोरी
मेरोन्यूज
२०८० माघ ६ गते १५:४२

काठमाडौं । काठमाडौं महानगरपालिका बनस्थलीबाट नगद तथा गहना चोरी भएको छ।
शुक्रबार दिउँसो काठमाडौं महानगरपालिका–१६ बनस्थली राधाकृष्ण मन्दिर नजिक डेरा गरी बस्ने धादिङ निलकण्ठ नगरपालिका–९ घर भएका ज्ञानु रिजालको कोठाबाट नगद १ लाख रूपैयाँ र २ तोला बराबरको गरगहना चोरी भएको हो ।
विभिन्न गरगहना र नगद गरि करिब ३ लाख ३४ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।
प्रहरीले चोरी गर्ने व्यक्तिको खोजीका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
















विश्व बैंकद्वारा नेपाल फिस्कल ड्यासबोर्ड सार्वजनिक
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
९ अंकले बढ्यो सेयर बजार, ११ अर्बको कारोबार
बैतडीमा बसको ढोकाबाट खसेर एक जनाको मृत्यु
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै
प्रतिक्रिया