संसदीय समितिका सभापतिहरूसँग सभामुख घिमिरेको छलफल
मेरोन्यूज
२०८० माघ ७ गते १२:३७

काठमाडौँ । सभामुख देवराज घिमिरेले विषयगत समितिका सभापतिहरुसँग छलफल सुरु गरेका छन् ।
आइतबार सिहंदरबारस्थित सभामुखको कार्यकक्षमा केहिबेरअघिबाट बैठक सुरु भएको हो ।
प्रतिनिधि सभा अन्तर्गतका १० वटा विषयगत समितिहरु छन् । ती समितिमा रहेका विधेयकहरुको अवस्था लगायतका विषयमा सभामुख घिमिरेले छलफल गरेको सभामुखको सचिवालयले जनाएको छ ।
यस्तै समितिमा रहेका विधेयकहरुको अवस्थालगायतका विषयमा सभामुख घिमिरेले छलफल गरेका छन् ।
सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया