कर्कटका रोकिएका काम पुनः सुरु हुने, अन्य राशिकाे कस्ताे छ दिन ?

आज २०८० साल माघ ८ गते सोमवार । पुष शुक्ल द्वादशी । पञ्चाङ्ग: ब्रह्म बव मृगशिरा । जनवरी २२ तारिख २०२४
यस्तो छ आज तपाईंको राशिफल :-
मेष : धार्मिक यात्राको अवसर प्राप्त हुनेछ । वैदेशिक रोजगारीमा मन रम्नेछ । पत्नि पतिबीच विवाद बढ्ने देखिन्छ ।
वृष : आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध अझै कसिलो हुनेछ । विद्या र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
मिथुन : लामो समयको प्रतीक्षाको फल शुभ आउला । नयाँ लगानीमा विचार पुर्याउनु पर्नेछ । भौतिक सुख भोग प्राप्त होला ।
कर्कट : रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । राजनैतिक क्षेत्रमा सफलता पाइएला ।
सिंह : शारीरिक समस्याले सताउनेछ । रोकिएको कार्य केही हदसम्म सुल्झनेछ । आर्थिक लाभ प्राप्त हुनेछ ।
कन्या : आज नयाँ अवसरहरू आउनाले मन प्रसन्न रहनेछ । स्वादिष्ट भोजनको यो छ । साथीभाइहरूले पनि राम्रै सहयोग जुटाउनेछन् ।
तुला : पारिवारिक जीम्मेवारी थपिनेछ । दिदीभाइ बिच भेटघाट हुनेछ । नोकरीको लागी गरिएको प्रयास सफल बन्नेछ ।
वृश्चिक : आज पुरानो समस्या सुल्झाउन सकिनेछ । देश र सामाजिक हितमा मन जानेछ । अध्ययन र अध्यापनको कार्य अघि बढ्नेछ ।
धनु : नोकरीमा जीम्मेवारी थपिन जानेछ । व्यापारिक अस्थिरता देखा पर्नेछ । प्राकृतिक विपत्तिको सामना गर्नुपर्नेछ ।
मकर : आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा भने त्यति राम्रो नहोला ।
कुम्भ :फलामजन्य कार्य शुभ बन्नेछ । यात्रा गर्दा केही चुनौती बढ्नेछ । शेयर कारोबार मध्यम रहला ।
मीन : आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ, तर व्यापार व्यवसायबाट धनलाभ भने हुनेछैन ।
















प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया