सैफ अली खान अस्पताल भर्ना
मेरोन्यूज
२०८० माघ ८ गते १३:४३

काठमाडौं । बलिउड अभिनेता सैफ अली खान अस्पतालमा भर्ना भएका छन् । उनलाई सोमबार बिहान कोकिलाबेन अस्पतालमा भर्ना गरिएको हो ।
सैफको घुँडाको शल्यक्रिया भइरहेको बताइएको छ । उनको साथमा पत्नी करीना कपुर पनि छिन् ।
दैनिक भास्करका अनुसार अनुसार सैफको घुँडा र काँध भाँचिएको छ । तर, चोटको वास्तविक कारण भने खुल्न सकेको छैन ।
सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रतिक्रिया