विष्णुसँग गायिका एलिना चौहानको ब्रेकअप
मेरोन्यूज
२०८० माघ ८ गते १८:१८

काठमाडौँ । ‘धोकेबाज गायिका’ को उपमा पाएकी एलिनाको प्रेम सम्बन्धको चर्चा सेलाउन नपाउँदै यतिबेला ब्रेकअपको खबर बाहिरिएको छ । एलिनाको अष्ट्रेलियामा बस्ने विष्णु सापकोटासँग ब्रेकअप भएको हो ।
ठीक एक वर्ष अगाडि उनीहरु प्रेमसम्बन्धमा रहेको खबर सार्वजनिक भएको थियो । गत वर्षको तिजमा सांगीतिक प्रस्तुतिका लागि एलिना अष्ट्रेलिया जाँदा विष्णुलाई भेटेकी थिइन् । त्यसबेला देखिनै उनी प्रेममा रहेको अडकलबाजी गर्न थालिएको थियो ।
केहिसमय अघि उनीहरुको अफेयरबारे मिडिया पनि आयो । एलिनाले पनि यसको खुला स्वीकारोक्ति गरेकी थिइन् । तर, अहिले उनीहरुको सम्बन्धमा दरार आएको निकट स्रोतले बताएको छ ।
गायिका एलिनाले पनि विष्णुसँग ब्रेकअप भएको पुष्टि गरेकी छन् ।
सम्बन्धित
















अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
रुसी पूर्वमन्त्री पोपोभलाई १९ वर्ष जेल सजाय
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ
टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
प्रतिक्रिया