बाजुराको एक वडा कार्यालयमा तालाबन्दी
मेरोन्यूज
२०८० माघ ९ गते १३:१६

बाजुरा । बाजुराको एक वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।
जिल्लाको बुढीगंगा नगरपालिकाको ७ नम्बर वडा कार्यालयमा चार राजनीतिक दलले तालाबन्दी गरेको हो।
लामो समयदेखि वडा कार्यालयमा सचिव, पंजिकाधिकारी र प्राविधिक नहुँदा नागरिकलाई समस्या भएको भन्दै नेपाली काँग्रेस, नेकपा एमाले, माओबादी केन्द्र र एकीकृत समाजबादी गरी चार राजनीतिक दलले तालाबन्दी गरेका हुन्।

सम्बन्धित
















गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
गोरखामा बसको ठक्करबाट बृद्धाको मृत्यु
हार्ने भएपछि रास्वपा चुनाव भाँड्न थाल्यो : एमाले
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
अमेरिकासँग वार्तालाई अघि बढाउन ’फ्रेमवर्क’ तयार पार्दै इरान
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
प्रतिक्रिया