भिजिट भिसासम्बन्धी पुरानाे निर्देशिका खारेज, नयाँ व्यवस्था जारी (पूर्णपाठ)
मेरोन्यूज
२०८० माघ ९ गते १५:२५

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भिजिट भिसामा विदेश जानेमाथि कडाइ गर्ने नाममा ल्याएको १७बुँदे निर्देशिकालाई खारेज गरेको छ।
उक्त निर्देशिका खारेज गर्दै गृह मन्त्रालयले ६ बुँदे निर्देशिका जारी गरेको छ ।
नयाँ निर्देशिकामा राहदानी, भिसा, टिकट, होटल बुकिङ वा आफन्तले स्पोन्सर गरेको कागजात, पाँच सय डलर र फर्किने स्वघोषणाको कागजात आवश्यक पर्ने छ ।
२०७८ फागुन २६ गतेको सचिवस्तरीय निर्णयबाट १७ बुँदे निर्देशन लागू गरिएको थियो।
उक्त निर्देशिकाको कडाइले नक्कली कागजात बनाउने गिरोहको चलखेललाई मलजल गरेको देखिएपछि नयाँ निर्देशिका ल्याइएको हो ।
केही दिनअघि गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि १७बुँदे निर्देशन खारेज गरी नयाँ ल्याउन दिएका थिए।
सम्बन्धित
















अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु
17 including driver injured in bus accident
प्रदूषण न्यूनीकरणका लागि सवारीसाधनको नियमित जाँच
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव
धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
प्रतिक्रिया