शुक्रबार, वैशाख १८, २०८३

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

मेरोन्यूज २०८० माघ ९ गते १६:१७

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

Advertisement
NiccNicc

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केहीबेरअघिबाट बैठक सुरु भएको हो ।

बैठकमा सरकारका नियमित कामकारबाहीबारे निर्णय हुने बुझिएको छ ।

प्रतिक्रिया