बुधबार, वैशाख २३, २०८३

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

मेरोन्यूज २०८० माघ १० गते १७:४१

कालिकोट । कालिकोट १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ गरेका छन् ।

Advertisement
NiccNicc

खाँडाचक्र नगरपालिका-२ बस्ने २९ वर्षीय रबिन्द्र विश्‍वकर्मालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

रबिन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट हुल्मबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया