राष्ट्रिय सभा निर्वाचन : बागमती प्रदेशमा ४ पदका लागि मतदान सुरु
मेरोन्यूज
२०८० माघ ११ गते १०:०१

हेटौँडा । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशमा ४ पदका लागि मतदान जारी छ ।
बागमती प्रदेशमा ४ पदका लागि १५ उम्मेदवार चुनावी मैदान रहेका छन् ।
हेटौडास्थित भुटनदेवी माविको प्राविधिक भवनमा भइरहेको यो मतदान स्थलमा दुई केन्द्र र आठ बुथ रहेका छन् । बागमतीमा ११० प्रदेश र २४७ स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहेका छन् ।
सम्बन्धित
















जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
बल्खुकाे सुकुम्बासी बस्तीका एकजना बागमतीमा मृत फेला
सभामुख अर्यालद्वारा बुद्ध जयन्तीको शुभकामना व्यक्त
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
रुवान्डामाथि नेपालको जित
प्रतिक्रिया