आकाश चन्द एक्लैले ५ विकेट लिएपछि अफगानिस्तान संकटमा
मेरोन्यूज
२०८० माघ १२ गते १५:०५

काठमाडौं । आईसीसी यू-१९ विश्वकपको पहिलो चरणको आफ्नो अन्तिम खेलमा नेपालका आकाश चन्दले ५ विकेट लिएपछि अफगानिस्तान संकटमामा परेको छ ।
शुक्रबार दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा टस हारेर बलिङमा आएको नेपालका आकाश चन्दले अफगानिस्तानको ५ विकेट लिँदै नेपाललाई छैटौं सफलता दिलाएका हुन् ।
अफगानिस्तानको पहिलो विकट गुल्सन झाले लिएका थिए। त्यसयता आकाशले लगातार विकेट लिँदै ४३ रनमै अफगानिस्तानको दोस्रा,े तेस्रो, चौथो, पाँचौ, र छैटौं विकेट झारे ।
अफगानिस्तानले १२ ओभरमा ६ विकेट गुमाएर ४७ रन जोडेको छ ।
दुवै टोलीलाई दोस्रो चरणमा स्थान बनाउन यो खेल जित्नैपर्ने दबाब छ ।
सम्बन्धित
















अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
प्रतिक्रिया