बुधबार, जेठ ७, २०८२

आजको विदेशी विनिमय दर, कुन मुद्राकाे कति ?

मेरोन्यूज २०८० माघ १४ गते १०:२५

काठमाडौं नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

जस अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ। त्यस्तै आइतबार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ६९ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ २९ पैसा निर्धारण भएको छ।

युरो १ को खरिद दर १४४ रुपैयाँ २९ पैसा छ भने बिक्री दर १४४ रुपैयाँ ९४ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६९ रुपैयाँ ०९ पैसा छ भने बिक्री दर १६९ रुपैयाँ ८५ पैसा छ। 

 कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ४० पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेकाे राष्ट्र बैंकले जनाएकाे छ ।

प्रतिक्रिया