ललितपुरको नागबहालमा एक जर्मन महिला मृत फेला
मेरोन्यूज
२०८० माघ १५ गते १२:०२

काठमाडौँ । ललितपुरको नागबहालमा एक जर्मन नागरिक मृत फेला परेकी छन्।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार सोमबार बिहान नागबहालस्थित अपार्टमेन्टमा महिला मृत फेला परेको जनाएको छ ।
उनी एक वर्षदेखि त्यहाँ बस्दै आएको खुलेको छ। ती महिलाको सनाखत भने भएको छैन। महिलाको मृत्यु कसरी भयो भन्ने बारे अहिले थप विवरण खुलेको छैन्।
सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
प्रतिक्रिया