आइतबार, जेठ ४, २०८२

फ्रान्सेली अर्थतन्त्र सन् २०२३ मा ०.९५ वृद्धि

मेरोन्यूज २०८० माघ १६ गते १३:४३

काठमाडौँ । फ्रान्सको अर्थतन्त्र सन् २०२३ मा ०.९ प्रतिशतले वृद्धि भएको पाइएको छ ।

तर वर्षको अन्तिम दुई चौमासिकमा भने स्थिर रहेको तथ्याङ्क मङ्गलबार सार्वजनिक गरिएको छ।

वार्षिक वृद्धिदर सरकारको प्रक्षेपण एक प्रतिशतको नजिक थियो।

प्रतिक्रिया