बंगलादेशविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै नेपाल
मेरोन्यूज
२०८० माघ १७ गते १३:२९

काठमाडौं । नेपालले दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप २०२४ मा बंगलादेशसँग टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।
माङ्गाउङ्ग ओभलमा नेपालका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
मंगलबारको खेलमा भारत र पाकिस्तान दुवैले जित हात पारेपछि सेमिफाइनल चरणको दौडबाट बाहिरिसकेको नेपालले बंगलादेशविरुद्ध जितका लागि मात्र खेल्दैछ ।
बंगलादेशको भने सेमिफाइनल पुग्ने झिनो सम्भावना अझै बाँकी छ । त्यसैले बंगलादेशले नेपालविरुद्ध जितसँगै नेट रनरेटका लागि समेत खेल्नेछ ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया