वृश्चिकका लागी आज एकपछि अर्को अवसर आउने, अन्य राशिकाे कस्ताे छ दिन ?

आज मिति २०८० साल माघ १८ गते बिहिवार ।माघ कृष्ण षष्ठी ।पञ्चाङ्ग: धृति वणिज चित्रा। फ्रेवुअरी १ तारिख २०२४
यस्तो छ आज तपाईंको राशिफल :-
मेष: आफ्नो गल्ती सुधार गर्ने अवसर मिल्नेछ । स्वास्थ्यमा विशेष ख्याल दिनुहोला । पारिवारिक जीम्मेवारी बढेर जानेछ ।
वृष: आज चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्न सक्छ । परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।
मिथुन: रचनात्मक कार्यमा सफलता मिल्नेछ । अध्ययनमा आलस्यता उत्पन्न हुनेछ । माता पिताको साथमा समय बित्नेछ ।
कर्कट: आज रमणीय र सुखद् यात्राको योग छ । धर्म र आस्था बढ्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।
सिंह: साहासिक कार्य सम्पन्न हुनेछ । धार्मिक क्षेत्रको भ्रमण हुनेछ । साथीभाइमा भेटघाट हुनेछ ।
कन्या: लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । मित्रताको बन्धन कसिनुका साथै सुखमा रमाउने समय छ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् ।
तुला: छोटो दूरीको यात्राको योग बन्नेछ । दाजुभाइमा सहकार्य बन्नेछ । छात्रछात्राको लागि दिन शुभ रहला ।
वृश्चिक: आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आफ्नो हातबाट शुभ कार्य गर्न पनि पाइनेछ ।
धनु: राजनीतिमा त्यति मन जानेछैन । रोकिएको कार्य सुरु होला । प्रेम सम्बन्धमा दरार उत्पन्न होला ।
मकर: आज तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।
कुम्भ: शारीरिक दुर्बलता हटेर जानेछ । सत्रुपक्ष निस्तेज भएर जानेछ । परिवारमा सामान्य विषयमा विवाद बढ्नेछ ।
मीन: आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । स्वास्थ्य पनि सबल नै रहनेछ ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
प्रतिक्रिया