बुधबार, जेठ ७, २०८२

कांग्रेसले बोलायो संसदीय दलको बैठक

मेरोन्यूज २०८० माघ १८ गते १८:५१

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ ।

शुक्रबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बैठक बोलाइएको हो ।

संसदको हिउँदे अधिवेशनमा पार्टीले खुल्नुपर्ने भूमिकाबारे छलफल गर्न बैठक बस्न लागेको संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

प्रतिक्रिया