अपहरणमा परेका थप ४ जना बालबालिकाको उद्धार
मेरोन्यूज
२०८० माघ १८ गते २०:३५

चीनमा अपहरणमा परेका ४ बालबालिकाको लामो समयपछि उद्धार गरिएको छ ।
हालै हुबेई र ग्वाङडोङ प्रान्तमा प्रहरीले फेला पारेका अपहरणमा परेका चार बालबालिका बिहीबार आफ्ना परिवारसँग पुनर्मिलन भएको सार्वजनिक सुरक्षा मन्त्रालयले जनाएको छ।
ती बालबालिका सन् २००२ /२००३ को बीचमा हुबेईमा वाङ हाओवेन लगायत संदिग्ध व्यक्तिहरूले अपहरण गरेका ११ बालबालिकामध्ये चार जना हुन्।
वाङलाई पहिलो पटक अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो र अहिले दोस्रो पटक मुद्दा चलिरहेको छ।
मन्त्रालयका अधिकारीले जनाए अनुसार चीनमा बालबालिकाको अपहरण वा लुटपाटका मुद्दाहरूको सङ्ख्या घटेर वार्षिक १० भन्दा कम भएको छ । र साथै सबै मुद्दा छोटो अवधिमा समाधान भएको छ।
सम्बन्धित














प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
सुनचाँदीको मूल्य वृद्धि, आज कतिमा हुँदैछ काराेबार ?
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
प्रतिक्रिया