बनेपाको भैँसेपाटीमा बस दुर्घटना

काठमाडौं । बनेपाको भैँसेपाटीमा बस दुर्घटना भएको छ ।
पनौति बाट काठमाडौं तर्फ जादै गरेको बा.२ ख ६६६९ नम्बरको बसले बिपरित दिशाबाट आइरहेको बा प्र-०१-००६ ख २९९७ नम्बरको मयुर बसलाई ठक्कर दिदा बिहीबार साझँ करिब ७ :३० बजेको समयमा काभ्रेको बनेपा नगरपालिका -१४ भैंसेपाटीमा दुर्घटना भएको हो ।
दुर्घटनाकाे खबर प्राप्त हुनासाथ प्रहरी चौकि साँगाबाट प्रहरी नायव निरिक्षकको कमाण्डमा घाइतेहरुको उद्दार गरि उपचारको लागी सिरमेमोरीयल अस्पताल पठाएको थियो।
घाइते हुनेहरु
बा प्र-०१-००६ ख २९९७ नम्बर बसमा सवार घाईते जिल्ला काभ्रे पाँचखाल नगरपालिका -६ बस्ने बर्ष २४ की नबिना दनुवार बाँया हातमा चोट सामान्य ।
बा.२ ख ६६६९ नम्बरको बसमा सवार -जिल्ला काभ्रे नमोबुद्ध नगरपालिका- ३ बस्ने बर्ष ३६ की वाङ्जु लामा खुट्टा दुखेको बाहिरी चोट नभएको सामान्य । ७:५५ बजे डिस्चार्ज भएको ।
निजकि छोरी बर्ष ११ की फुर्सङ लामा टाउको दुखेको बाहिरी चोट नभएको सामान्य । ७:५५ बजे डिस्चार्ज भएको ।
निजको छोरा बर्ष ९ को समर्पण लामा दाहिने कम्बरमा सामान्य चोट सामान्य । ऐ।७:५५ बजे डिस्चार्ज भएको ।
जिल्ला काभ्रे नमोबुद्ध नगरपालिका -५ बस्ने बर्ष २० की करुणा भुजेल खुट्टामा चोट सामान्य ।(धुलिखेल अस्पतालमा उपचार हुदै )
बस र बस चालक ईलाका प्रहरीले कार्यालय बनेपाको नियन्त्रणमा रहेको छन् ।
















सुनचाँदीको मूल्य व्यापक वृद्धि, आज कारोबारको मूल्य कति ?
अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग बजेटबारे छलफल गर्दै रास्वपा सांसद
इरानको सपिङ सेन्टरमा आगलागी आठ जनाको मृत्यु
सशस्त्र प्रहरी बलका १८ जबान बिना सूचना सम्पर्कबिहीन (नामावली)
नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया