स्वीकृति बिना क्यालेण्डर निकाले कारबाही हुने
मेरोन्यूज
२०८० माघ २० गते ८:०९

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृति बिना क्यालेण्डर प्रकाशन गर्न नपाईंने भएको छ ।
समितिले एक सूचना जारी गर्दै स्वीकृति बिना क्यालेण्डर प्रकाशन नगर्न आग्रह गरेको हाे ।
स्वीकृतिका लागि पञ्चाङ्ग निर्णायक विकास समिति दिग्दर्शन २०७९ को दफा २५ को उपदफा २,३,४ अनुसार शूल्क जम्मा गर्नुपर्ने बताइएकाे छ ।
यदी स्वीकृति बिना प्रकाशन गरेको पाइए आवश्यक कारबाही हुने समितिले जनाएको छ ।

सम्बन्धित

















गोरखामा चट्याङ लागेर युवकको मृत्यु
सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने
लुम्बिनी प्रदेशसभाको बैठक बस्दै
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया