सोमबार १४.५७ अंकले बढ्यो नेप्से परिसूचक
मेरोन्यूज
२०८० माघ २२ गते १५:२२

काठमाडौं । आज शेयर बजार बढेर बन्द भएको छ । आईतबारको तुलनामा नेप्से परिसूचक १४.५७ अंकले बढेर २०७६.२७ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कूल ३१० कम्पनीको ७४ लाख ९१ हजार ३ सय ३ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ४३ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबै भन्दा बढी कारोबार हिमालयनरिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको १८ करोड ५९ लाख ५ हजार १४ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ ।
सम्बन्धित


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया