मैत्रीपूर्ण फुटबलमा चिनियाँ टोलीमाथि नेपालको सहज जित
मेरोन्यूज
२०८० माघ २७ गते १८:५५

काठमाडौँ । चिनियाँ नयाँ वर्षको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगीतामा नेपालले चिनियाँ युवा टोलीलाई पराजित गरेको छ ।
दशरथ रंगशालमा शनिबार भएको खेलमा नेपालले चीनको चिङ्घाइ फुटबल क्लबको युवा टोलीलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।
चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपालस्थित चिनियाँ राजदूतावासको संयुक्त आयोजनामा मैत्रीपूर्ण फुटबल भएको हो ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
प्रतिक्रिया