टेबलटेनिसकी सिक्काले जितिन् ‘पिपुल्स च्वाइस अवार्ड’
मेरोन्यूज
२०८० माघ २८ गते १८:५५

काठमाडौं । टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठले पिपल्स च्वाइस अवार्ड हात पारेकी छिन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्ड अन्तरगत दिइने पिपल्स च्वाइस विधाको मनोनयनमा परेका ५ खेलाडीमध्येबाट सबैभन्दा धेरै मत पाएर सिक्काले यो अवार्ड पाएकी हुन् ।
टेबलटेनिसकी सिक्का डबल्समा राष्ट्रिय च्याम्पियन र स्ट्याग ग्लोबल च्याम्पियन्स लिगकी विजेता हुन्।
दक्षिण कोरियामा भएको एसियन च्याम्पियनसिपमा सहभागी उनी यसै वर्ष चीनमा भएको एसियन गेम्समा समेत सहभागी थिइन्।
सम्बन्धित
















क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिका–इरानबीच ठूलो कूटनीतिक प्रगति, युद्ध अन्त्यको सङ्केत
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
प्रतिक्रिया