रुविनाको ऐतिहासिक शतकमा मालदिभ्सलाई नेपालले दियो २२८ रनको लक्ष्य
मेरोन्यूज
२०८० फागुन १ गते १३:११

काठमाडौं । रुविना क्षेत्री बेलबासेको ऐतिहासिक शतकमा नेपालले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा माल्दिभ्सलाई २२८ रनको कीर्तिमानी विशाल लक्ष्य दिएको छ ।
एसीसी महिला प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा मलेसियाको वांगीमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २७ रनको योगफल तयार पारेको हो।
नेपालका लागि रुविनाले एक सय १८ रन बनाइन्। उनले ५९ बलमा ५ छक्का र १० चौका प्रहार गरेकी थिइन्। पूजा महतोले ५९ रन जोडिन्।
पूजा र रुविनाले पाँचौँ विकेटका लागि एक सय ६६ रनको साझेदारी गरेका थिए।
सम्बन्धित















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया