नेपालले गुमायो ६ विकेट, सोमपाल पनि आउट
मेरोन्यूज
२०८० फागुन ३ गते ११:२३

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियासँग खेलिरहेको नेपालले ६ विकेट गुमाएको छ।
सोमपाल कामी दुई रनमा आउट भएसँगै नेपालले ६ विकेट गुमाएको हो।
यसअघि पाँचौँ विकेटका रुपमा कुशल मल्ल १५ रनमा आउट भएका थिए ।
त्यसअघि कप्तान रोहित पौडेललाई १ रनमा आउट भएका थिए ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको नेपालले २१.४ ओभरमा ६ विकेट गुमाएर ७३ रन बनाएको छ ।
सम्बन्धित















एक वर्षमा ६ वटा पाटेबाघ मरे
कीर्तिपुरमा युवकको हत्या
उद्योग वाणिज्य महासंघको अध्यक्षमा श्रेष्ठ
११ सहसचिवको सरुवा, काे कहाँ? (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ
प्रतिक्रिया