एमाले धादिङको अध्यक्षमा भूमि त्रिपाठी निर्वाचित
मेरोन्यूज
२०८० फागुन ३ गते १६:४२

धादिङ । नेकपा एमाले धादिङको अध्यक्षमा भूमि त्रिपाठी विजयी भएका छन्।
दोस्रो कार्यकालका लागि उनी अर्का प्रतिस्पर्धी डा. रामकुमार अधिकरीलाई पराजित गर्न सफल भएका हुन्।
मत गणनाको अन्तिम परिणामअनुसार त्रिपाठीले ३०९ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी डा. रामकुमार अधिकारीले २३८ मत प्राप्त गरे ।
सम्बन्धित
















यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, कस्ताे रहला आज देशभरकाे माैसम ?
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
संसद् पुनर्स्थापनाको रिटमा चुनावअघि फैसलाको माग गर्दै कांग्रेसका निवर्तमान सांसद भोलि सर्वोच्च जाने
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
प्रतिक्रिया