आइतबार विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज आइतवारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेको छ ।
जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ ।
आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५३ पैसा कायम हुदाँ बिक्री दर १३३ रुपैयाँ १३ पैसामा खरिदबिक्रीको अनुमति दिइएको छ भने युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ७७ पैसा र बिक्री दर १४३ रुपैयाँ ४२ पैसा कायम गरिएको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ८९ पैसा र बिक्री दर १६७ रुपैयाँ ६४ पैसा, अष्ट्रेलियन डलर १ को खरिद दर ८६ रूपैयाँ ४८ पैसा तथा बिक्री दर ८६ रूपैयाँ ८७ पैसा र क्यानेडियन डलर १ को खरिददर ९८ रूपैयाँ ३१ पैसा तथा बिक्री दर ९८ रूपैयाँ ७६ पैसा कायम गरिएको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५० पैसा कायम गरेको राष्ट्र बैंकले साउदी रियाल १ को खरिददर ३५ रूपैयाँ ३४ पैसा तथा विक्री दर ३५ रूपैयाँ ५० पैसा कायम गरिएको छ।
















व्यवसायी दीपक भट्ट पक्राउ
सिन्धुपाल्चोकमा वन डढेलो रोक्न अग्नि नियन्त्रण रेखा निर्माण गरिँदै
नातिकाजी स्मृति समाजले साङ्गीतिक क्षेत्रका हस्तीलाई पुरस्कृत गर्ने
इन्धन सङ्कटले भुटानमा जनजीवन कष्टकर
दुर्गमका बासिन्दालाई उपचारका लागि हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया