२७ अंकले घट्यो सेयर बजार
मेरोन्यूज
२०८० फागुन ६ गते १५:५०

काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । चालु साताको पहिलो कारोबार दिन आइतबार २७.२१ अंकले घटेको सेयर बजार २०३४.८२ विन्दुमा पुगेर बन्द भएको छ ।
यसदिन ३१५ कम्पनीको १ करोड ७ लाख ७२ हजार ८४३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७७ करोड ५४ लाख २२ हजार १९६ रुपैयाँको कारोबार भएको छ ।
यसदिन २१ वटा कम्पनीको सेयर मूल्य बढ्दा २२५ कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर छ ।
सम्बन्धित
















इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक
पाँचथरमा जिप दुर्घटना हुँदा युवकको मृत्यु
राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन
NCP takes critical stand in parliament, Barsha Man Pun says
Harka Sampang insists on proper conservation, utilisation of natural resources
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
प्रतिक्रिया