नेपालले लगातार २ विकेट गुमायाे
मेरोन्यूज
२०८० फागुन ९ गते १०:१०

काठमाडौं। विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले भइरहेको नामिबियाविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको नेपालले ३८ रनको स्थितिमा लगातार २ विकेट गुमाएको हो।
सातौँ ओभरमा बर्नार्ड स्कल्ट्जले नेपालका कुशल भर्तेल र अनिल शाहलाई आउट गरे। दोस्रो बलमा कुशललाई एलबीडब्लु धरापमा पारेका स्कल्ट्जले चौथो बलमा अनिलाई क्याच आउट गराएका नेपालले ७ ओभरमा २ विकेट गुमाएर ३८ रन जोडेको छ।
अनिलले खाता खोल्न सकेनन् भने कुशलले १८ रन जोडे। स्पीनर स्कल्ट्जले व्यक्तिगत पहिलो ओभरमै नामिबियालाई सफलता दिलाएका हुन्।
सम्बन्धित
















क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिका–इरानबीच ठूलो कूटनीतिक प्रगति, युद्ध अन्त्यको सङ्केत
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
प्रतिक्रिया