बुधबार, वैशाख २३, २०८३

कुशल भुर्तेलले लिए नामिबियाका कप्तानको विकेट

मेरोन्यूज २०८० फागुन ९ गते १४:००

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध नेपाललाई पाँचौं सफलता मिलेको छ।

Advertisement
NiccNicc

कुशल भुर्तेलले २२ औँ ओभरको अन्तिम बलमा नेपाललाई पाँचौं सफलता दिलाएका हुन्। भुर्तेलले कप्तान जेर्हार्ड इरासमसलाई ५२ रनमा आउट गरे ।

नेपालले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले ५ विकेट गुमाउँदा १०३ रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया