अभिनेत्री रकुल प्रीत सिंहले गरिन् बिहे (तस्बिरहरु)
मेरोन्यूज
२०८० फागुन १० गते ११:४०

काठमाडाैं । अभिनेत्री रकुल प्रीत सिंह र चलचित्र निर्माता तथा अभिनेता ज्याकी भगनानी अन्ततः विवाह बन्धनमा बाँधिएका छन् । लामो समयकाे प्रेमसम्बन्ध उनीहरुले विवाहमा परिणत गरेका हुन् ।
यो जोडीले गोवामा भव्य समारोहबीच विवाह गरेका हुन् । विवाहमा दुबैको परिवार, आफन्त र उद्योगका नजिकका साथीहरू उपस्थित थिए।
रकुल र ज्याकी लामो समयदेखि एकअर्कासँग प्रेम सम्बन्धमा थिए । उनीहरुले पञ्जाबी र सिन्धी रीतिरिवाज अनुसार विवाह गरेका हुन् ।




सम्बन्धित
















भारतमा खाना पकाउने ग्यास र जेट इन्धनको मूल्य वृद्धि
जनादेशअनुसार अघि बढ्न कांग्रेस प्रतिबद्ध छः सभापति थापा
यूएईमाथि नेपालको रोमाञ्चक जित
परराष्ट्रमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट
थप १९ चिकित्सकको लाइसेन्स खारेज
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
बाँकेको नरैनापुरमा आगलागी, १३ घरगोठ जलेर ध्वस्त
प्रतिक्रिया