कर्मचारी सञ्चय कोषले माग्यो नवौँदेखि पाँचौं तहसम्मका लागि कर्मचारी
मेरोन्यूज
२०८० फागुन ११ गते ८:१४

काठमाडौं । कर्मचारी सञ्चय कोषले रिक्त पदपूर्तिका लागि दरखास्त माग गरेको छ । नवौँदेखि पाँचौं तहसम्मका लागि आवेदन माग गरिएको कोषले जनाएको छ ।
सूचना प्रकाशित भएको २१ दिनभित्र आवेदन दिन कोषले आग्रह गरेको छ । अनलाइनमार्फत् आवेदन दिनुपर्ने कोषले निकालेको सार्वजनिक सूचनामा उल्लेख छ ।


सम्बन्धित
















कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु
मध्यपूर्व तनावबीच अमेरिका-इजरायल-साउदी अरब हतियार सम्झौता
म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट
मतदातासँग प्रत्यक्ष संवादमा उम्मेदवार शंकर पोखरेल
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया