बुवा बने फुटबल टोलीका कप्तान किरण चेम्जोङ
मेरोन्यूज
२०८० फागुन ११ गते १६:४४

काठमाडौं। राष्ट्रिय फुटबल टीमका कप्तान किरण चेम्जोङ बुवा बनेका छन्।
सामाजिक सञ्जालमा पत्नी कञ्चन निरौला र छोरासँगको तस्विर शेयर गर्दै उनले आफु बुवा बनेको खबर सार्वजनिक गरेका हुन् । कञ्चनले शुक्रबार दिउँसो पुत्रलाई जन्म दिएको उनले जानकारी दिए ।
किरण र एयरहोस्टेस कञ्चन गत वर्ष भदौ १५ गते विवाह बन्धनमा बाँधिएका थिए ।
सम्बन्धित
















पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा सरकारको निगरानी : विवरण बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयको निर्देशन
एम्बुलेन्सबाट गाँजा बरामद, दुई जना भारतीय नागरिक पक्राउ
संविधान संशोधन कार्यदलले पूर्वमहान्यायाधीवक्ताहरुसँग छलफल गर्दै
विद्युत् सेवाको पहुँचले फेरियो खैराङवासीको जीवनशैली
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
प्रतिक्रिया