बेपत्ता पर्यटक मृत अवस्थामा फेला

कास्कि । कास्कि जिल्लामा बेपत्ता एक पर्यटक सशस्त्र प्रहरी बलको बिपद् उद्दार टिमले मृत अबस्थामा फेला पारेको छ ।
पोखरा फर्कने क्रममा सनिवार सांझ कास्की जिल्ला माछापुच्छ्रे गाउँ पालिका -१मिर्सा भन्ने ठाउँको भिर बाट खसेर आफ्नो जर्मन केटि साथी बेपत्ता भएको भन्दै एक अमेरिकन युबकले स्थानीय प्रहरिलाइ खबर गरेका थिए ।
सो खबर प्राप्त भए पछि सशस्त्र प्रहरी बल नं.२४ कालिका गण कास्की बाट खोजतलासको लागि १५ जनाको बिशेष खोज तथा उद्दार टिम रातीनै परिचालन गरिएको थियो । खोजतलासका क्रममा आइतबार बिहान सोही भिरको रुखमा अड्किएको अबस्थामा उनको शब भेटिएको हो ।
अहिले भिरबाट डोरिको सहायतामा रोप रेस्क्यु विधि मार्फत शबलाइ निकाल्ने प्रयास भइरहेको छ । मृत्यु हुनेमा जर्मन नागरिक करिब २१ बर्षिया एक्ष्ब् व्इइक् रहेकी छिन् । खबर गर्ने युबकलाइ भने स्थानिय प्रहरिले थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।











आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
आजकाे माैसम: तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पुस १८ गते शुक्रवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
प्रतिक्रिया